मार्क्सका महान पाँच भनाइहरू

ByBibas chetan

१२ आश्विन २०७६, आईतवार ०७:२१ १२ आश्विन २०७६, आईतवार ०७:२१ १२ आश्विन २०७६, आईतवार ०७:२१ #karl marx, #qoute, #qoutes, #कार्ल मार्क्स, #मार्क्स

१. बा’लबालिकालाई पढाउनुपर्छ
अहिले मानिसहरू सामान्य रूपमा मात्र लिन सक्छन्। तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखिरहेका बेला मार्क्सले बा’लश्रमको चर्चा गरेका थिए। त्यो समयमा धेरै बा’लबालिकाहरू कलकारखाना छाडेर वि’द्यालय जानुमा मार्क्सको ठूलो देन छ।
२. आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ
के तपाइ हप्ताको सात दिन काम गर्नुहुन्छ? कामका बेला खाजा/खाना खाने समय लिनुहुन्छ? एउटा निश्चित उमेरपछि तपाईँ सेवा निवृत्त हुन र निवृत्तिभरण पाउन चाहनुहुन्छ? यदि तपाईँको जवाफ सकारात्मक छ भने तपाईँ मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ।
३. रूचि अनुसारको काम गर्न पाउनुपर्छ
आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुशी मिल्छ।तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ नि’राश हुन्छ। यी कुराहरू अरूले नभइ स्वयं मार्क्सले भनेका हुन्।
सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा मार्क्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए। तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए। उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ।
४. भे’दभावको वि’रोध गर्नुपर्छ
५. सञ्चारमाध्यममाथि नि’गरानी राख्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!