मौलाना रुमीका प्रशिद्ध भनाइहरू

ByBibas chetan

९ कार्तिक २०७६, शनिबार १०:२० ९ कार्तिक २०७६, शनिबार १०:२० ९ कार्तिक २०७६, शनिबार १०:२०


-ब्रुसले घोट्दा तिमी आत्तिन्छौ भने तिमी कसरी टल्किन्छौ ?
-विगत तिम्रो कथा बनिसक्यो भने आज नयाँ बिऊ उम्रिदैछन् ।
-तिमीभित्र एउटा कलाकार छ, जसलाई तिमीले चिन्न सकिरहेका छौनौ ।
-केही गुम्यो भनेर दुःखी नबन, जीवनमा कुनै न कूनै रुपमा पूनः फर्केर आउँछ ।
-तिमी समुन्द्रको एउटा थोपा होईनौ, तिमी त थोपाभित्रको समुन्द्र हौ ।
-ठूलो आवाज बनाएर नबोल शब्द मार्फत बोल किनकी मेघ गर्जनले नभई पानीको कारण फूल फूल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!