जेनिफर लोपेजका भनाइहरू

ByBibas chetan

२१ कार्तिक २०७६, बिहीबार १५:३९ २१ कार्तिक २०७६, बिहीबार १५:३९ २१ कार्तिक २०७६, बिहीबार १५:३९
  • पहिले तपाईं अरूले सम्मान गर्न लाएक बन्नुस्, त्यसपछि सम्मानको आशा गर्नै पर्दैन ।
  • तपाईंले अरुको सोच र व्यवहार परिवर्तन गर्न नसके पनि आफ्नो भने अवस्य परिवर्तन गर्न सक्नु हुनेछ ।
  • उज्यालोसम्म पुग्नको लागि पहिले अँध्यारो छिचोल्नुपर्छ ।
  • जब तपाईं सफलताको सिंडी उक्लन थाल्नुहुन्छ, तब खुट्टा तान्नेहरु बढ्ने छन् ।
  • तपाईंका लागि सही छ भन्ने कुरा सर्वप्रथम तपाईंलाई नै थाहा हुन्छ ।
  • पहिले आफूसँग आफ्नो सम्बन्ध राम्रो बनाउ अनि मात्र अरु सँग सम्बन्ध गाँस ।
  • जीन्दगी भनेको यात्रा हो, नआत्ति अघि बढ्नुस् तपाईं फेरि हास्नु हुनेछ, फेरि नाच्नुहुने छ ।
  • नकारात्मक आलोचनालाई गम्भिरताका साथ नलिनु, नत्र आलोचनाले बादल जसरी ढाकिदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!