-यदि तिम्रो आलोचना गर्ने छैन भने सम्झ कि तिमीले सफलता चुमेका छैनौं ।
-शिक्षा भनेको भविष्यालाई सुन्दरतामा लैँजाने पासपोर्ट हो ।
-जोसुकैले विरोध गरोस्, म सत्य र न्यायको पक्ष लिन्छु ।
-प्रत्येक धोका, हार र चोट तिम्रो आगामी दिन राम्रा बनाइदिने बिऊ हुन् ।
-भविष्य उनीहरूको हो, जसले आजैदेखि तयारी गर्छन् ।
-ठक्कर खानु र गल्ती गर्नु भनेको असफल ठहरिनु होईन ।
-तिमीले आफूलाई जवसम्म स्वीकार्दैनौं अरुले स्वीकार गर्छ भन्ने चाहना नराख।
-तिम्रो सपना पुरा गर्न तिमी आफै जागेर काम गर्नुपर्छ ।

4 thoughts on “माल्कोम एक्सका विश्वचर्चित भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!