डोनाल्ड ट्रम्पका प्रशिद्ध भनाइहरू

ByBibas chetan

१६ आश्विन २०७६, बिहीबार ०७:५३ १६ आश्विन २०७६, बिहीबार ०७:५३ १६ आश्विन २०७६, बिहीबार ०७:५३

हार्दा कहिलेकाहीं जित्ने नयाँ तरिका पत्ता लगाउन सकिन्छ ।
कुनै पनि सुपना पुरा गर्ने नसकिने गरी ठुलो हुँदैन । हामीले चाहेका कुराहरू प्राप्त गर्न नसक्ने हुँदैन।
यदि तिमीलाई कसैले चुनौति दिएको छ भने सक्षमता देखाएर कठोरका साथ लड ।
आरोप लाग्दैमा होईन यदि आफूले गल्ती गरेको प्रमाणित नै हुन्छ भने माफी माग्न तयार हुनुपर्छ ।
इमानदारीका साथ वादविवाद गर्नुपर्छ तर सधैं एकतामा जोड दिनुपर्छ ।
हिम्मत भनेको डर नै नहुनु होईन । डरलाई व्यवस्थित गरेर प्रस्तुत हुनु हो ।
तिमीले जीवनमा केही नगरे पनि दिमागले केही न केही सोचीहरेको छ । सोच्नु नै छ भने ठुला कुरा सोच्नु, ठुलो सोचले मानिसलाई काम गर्ने बनाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!