तिमीले रोजेको बाटोमा हिडिरहेको र अझै हिड्ने चाहना राख्छौ भने तिमी अवश्य एकदिन सफल हुनेछौ ।
आवश्यक कदम उठाउन समय र व्यक्ति पर्खिन्छौ भने परिवर्तन कहिल्यै पनि हुँदैन ।
हामीले यसरी देश बचाउनु पर्छ कि हाम्रा भावि सन्तानले उनीहरूको खशुी अनुसार बाँच्न सकोस् ।
निन्दनीय भाषणको विरुद्धमा दमन होईन भाषण नै प्रयोग गर्नुपर्छ ।
हामी भविष््यबाट डराउने होईन भविष्यको आकार पो दिनुपर्छ ।
एक जना मानिसको आवाजले पुरै कोठाको माहोल परिवर्तन गरिदिन सक्छ ।
संसारमा आफ्नो प्रभाव छोड्न सजिलो भए सबैले छोड्थे तर यसको लागि त मेहनत, लक्ष्इ दृढता, धैर्यता र आत्म विस्वास चाहिन्छ ।