ओबामाका उत्कृष्ट भनाइहरू

ByBibas chetan

१५ आश्विन २०७६, बुधबार ०८:०५ १५ आश्विन २०७६, बुधबार ०८:०५ १५ आश्विन २०७६, बुधबार ०८:०५ #quotes of barack obama, #बाराक ओबामाका उत्कृष्ट भनाइहरू

तिमीले रोजेको बाटोमा हिडिरहेको र अझै हिड्ने चाहना राख्छौ भने तिमी अवश्य एकदिन सफल हुनेछौ ।

आवश्यक कदम उठाउन समय र व्यक्ति पर्खिन्छौ भने परिवर्तन कहिल्यै पनि हुँदैन ।

हामीले यसरी देश बचाउनु पर्छ कि हाम्रा भावि सन्तानले उनीहरूको खशुी अनुसार बाँच्न सकोस् ।

निन्दनीय भाषणको विरुद्धमा दमन होईन भाषण नै प्रयोग गर्नुपर्छ ।

हामी भविष््यबाट डराउने होईन भविष्यको आकार पो दिनुपर्छ ।

एक जना मानिसको आवाजले पुरै कोठाको माहोल परिवर्तन गरिदिन सक्छ ।

संसारमा आफ्नो प्रभाव छोड्न सजिलो भए सबैले छोड्थे तर यसको लागि त मेहनत, लक्ष्इ दृढता, धैर्यता र आत्म विस्वास चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!