विना साहस तिमीले केही गर्न सक्दैनौ

ByBibas Kulung

१३ भाद्र २०७७, शनिबार ११:५७ १३ भाद्र २०७७, शनिबार ११:५७ १३ भाद्र २०७७, शनिबार ११:५७ #आफंनो स्टाटस, #आफ्नो न्युज, #प्रेरक, #भनाई, #मनुछुने, #महान भनाई, #राम्रा वाणी, #सफल भनाई, #सफलता

१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । – थोमस एडिसन

२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो । – गौतम बुद्ध

३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । – कन्फ्युसियस

४. तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्वीकारोक्ती हो । – ब्राइन ट्रेसी

५. विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम गुण हो । – अरस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!