• हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक त यति हो कि कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ ।
  • अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिसहरु मेहनत गरून् ।
  • पहिचानबाट मिलेको काम केही समयको लागि रहन्छ, तर कामबाट मिलेको पहिचान जीवन्तसम्म रहन्छ ।
  • तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाय हो ।
  • कोशीस गर्न छोड्नु हुँदैन, किनकि चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकिन्छ ।
  • पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!