महान भनाइहरू तपाइले कतै छुटाउनु भएकाे छैन ?

ByBibas Kulung

१९ श्रावण २०७८, मंगलवार १९:५४ १९ श्रावण २०७८, मंगलवार १९:५४ १९ श्रावण २०७८, मंगलवार १९:५४ #प्रेरक भनाइ, #प्रेरक भनाइहरू, #महान भनाइहरू, #राम्रा भनाइ, #सपलता

-यति तितो पनि बन्नुहुदैन कि कसैले थुकिदेओस्‌ अनि यति मिठो पनि बन्नुहुदैन कि
सिधै निलिदिउन्‌ ।
-हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन
सक्दैनौ ।
-सहि गलत केही हुँदैन , तिम्रो लागि तिमी सहि मेरो लागि म सही ।
-आलोचना पनि हुन जरुरी छ किनकि हरेक दिन तपाईंको प्रशंसा हुन्छ भने तपाई
अगाडि बढ्न सक्नु हुनेछैन ।
-जसलाई कुनै चिजको लोभ हुँदैन उनीहरु आफ्नो हरेक काम धेरै जिम्मेवार भएर
गर्दछन्‌ ।
-पैसाको साथसाथै आशीर्वाद पनि कमाउनुहोस्‌ किनकि आशीर्वाद त्यहाँ काम
आउछ जहाँ पैसा काम आउँदैन ।
-प्राय एक्लोपन बाट उही व्यक्ति गुज्रिन्छ जसले जिन्दगीमा सही फैसला चुनेको
हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!