तपाईंलाई मनपर्ने प्रेरक भनाइहरू

ByBibas Kulung

१५ कार्तिक २०७८, सोमबार १५:३६ १५ कार्तिक २०७८, सोमबार १५:३६ १५ कार्तिक २०७८, सोमबार १५:३६ #मनछुने भनाइरू, #महान धनाइहरू


१. “पैसा र बैस” जिन्दगीभर रहँदैन, त्यसैले बाचुन्जेल अहम् होइन नम्र भएर बाच्नु

२. हजारौ ठक्कर खाएर पनि सुनौलो रूप जसले फेर्न सक्छ त्यही वस्तु अनमोल बन्छ ।

३. फूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो।

४. जब तपाईको सोच एउटा सामान्य मान्छे भन्दा फरक हुन्छ तब सम्झिनु कि तपाई यो संसारमा अमुल्य भएर जन्मिनु भएको छ ।

५. अरूको लागि जिउन चाहनेलाई अरूले मर्न पनि दिँदैनन् ।

६. केही राम्रो कुराको शुरूवात मात्रै गर्नुस् तपाईलाई साथ दिन हजारौ मान्छेहरू भेटिनेछन ।

७. जोखिम उठाउनुहोस्, यदि तपाईंले जिते तपाईं खुशी हुनुहुन्छ, तपाईं हारे सिकाइ ।

८. जितको मजा तब मात्र आउछ जब सबै तिम्रो हारको पर्खाइमा हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!