१. “पैसा र बैस” जिन्दगीभर रहँदैन, त्यसैले बाचुन्जेल अहम् होइन नम्र भएर बाच्नु
२. हजारौ ठक्कर खाएर पनि सुनौलो रूप जसले फेर्न सक्छ त्यही वस्तु अनमोल बन्छ ।
३. फूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो।
४. जब तपाईको सोच एउटा सामान्य मान्छे भन्दा फरक हुन्छ तब सम्झिनु कि तपाई यो संसारमा अमुल्य भएर जन्मिनु भएको छ ।
५. अरूको लागि जिउन चाहनेलाई अरूले मर्न पनि दिँदैनन् ।
६. केही राम्रो कुराको शुरूवात मात्रै गर्नुस् तपाईलाई साथ दिन हजारौ मान्छेहरू भेटिनेछन ।
७. जोखिम उठाउनुहोस्, यदि तपाईंले जिते तपाईं खुशी हुनुहुन्छ, तपाईं हारे सिकाइ ।
८. जितको मजा तब मात्र आउछ जब सबै तिम्रो हारको पर्खाइमा हुन्छन्।