मनछुने प्रेमिल भनाइहरू

ByBibas Kulung

३१ असार २०७७, बुधबार १७:३८ ३१ असार २०७७, बुधबार १७:३८ ३१ असार २०७७, बुधबार १७:३८ #आफ्नो न्युज, #प्रेरक भनाइहरू, #मनछुने भनाइहर, #महान भनाइहरू, #विशेष भनाइहरू, #सफलता


१. एकोहोरो त सास पनि चल्दैन ! सम्बन्ध कसरी चल्छ ।
२. मन बहुत अटेरी हुन्छ, जस्ले मायाको बदलामा घृणा गर्छ उसैलाइ मात्र प्रेम गरिरहन्छ ।
३. कसम त खान सक्दिन, तर तारा खस्दा होस् या मन्दिर पस्दा म तिमीलाई नै मागिरहेको हुन्छु ।
४. झुट बाेल्नेहरूकाे सम्बन्ध जोडिदै जान्छ भने सत्य बाेल्नेहरूकाे टुट्छ ।
५. फेरि त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी, जहाँ सारा संसार आफ्नो थियो र तिमि अन्जान ।
६. उसले सोधी, के तिमि मलाइ अझै पनि माया गर्छौ ? मैले मुसुक्क हासेर भने, माया त थाहा भएन तर साथीहरु अझै पनि मलाइ तिम्रै कसम खुवाउछ्न ।
७. के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ ?
८. जब कोहि मान्छे पाउने भन्दा गुमाउने डर हुन्छ, उसको छोटो उपस्थितिमा धेरै रमाउने मन हुन्छ ।
९. सपना सपना मै बिलिन भए, केहि सपनीमै कराएर, केहि अतित संग डराएर ।
१०. अक्सर रुखलाई छोडी जाने पातहरु ओइलाएर जान्छन् ।
११. सम्झनाको बगैचामा तिम्रै तस्बिर टासेकी छु, जुनि जुनि तिमि सङ्गै चोखो माया साटेकी छु, किन पराइ भइस भन्छौ तिमी मलाइ कैयौ पटक तिम्रै तस्बिर सङ्ग रात काटेकी छु ।

One thought on “मनछुने प्रेमिल भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!