-महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।
-यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।
-जुन व्यक्तिले लोभ गर्न छोड्छ, उसको प्रसंसा पनि सकिन्छ ।
-जति कठिन संघर्ष हुन्छ, त्यति नै जित शानदार हुन्छ ।
-जुन व्यक्तिले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुँदैन ।
-भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाइदिन्छ ।
-असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सहि हुनुहुन्छ ।
-जब कसैले तपाईको कपी गर्छ, भने सम्झिनुस् तपाई सफल हुदै हुनुहुन्छ ।
-अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिसहरु परिश्रम गरून ।
-यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!