कन्फ़्यूशियसका महान भनाइले जीवन बदलिन्छ

ByBibas chetan

१५ श्रावण २०७६, बुधबार १०:१३ १५ श्रावण २०७६, बुधबार १०:१३ १५ श्रावण २०७६, बुधबार १०:१३
  • हाम्रो सबैभन्दा ठूलो महिमा पतनमा कहिल्यै पनि हुँदैन, तर हरेकचोटि खस्दा पनि उठेर अगाडि बढ्नुमा हुन्छ ।
  • ज्ञान तीन विधिबाट सिक्न सकिन्छ : पहिलो, विचार द्वारा, जुन महान हुनुपर्छ । दोस्रो, अनुकरण द्वारा, जुन सजिलो होस् । र, तेस्रो, अनुभवद्वारा, जुन सबैभन्दा तीतो हुन्छ ।
  • जति धेरै व्यक्ति राम्रा विचारहरूमा ध्यान दिन्छन्, त्यति नै उसकोे संसार उत्तम र ठूलो हुनेछ ।
  • जीवन वास्तवमै सरल छ, तर हामी यसलाई जटिल बनाउनमा लागिरहेका हुन्छौं।
  • जब यो स्पष्ट हुन्छ कि लक्ष्यमा पुग्न सकिँदैन, तब लक्ष्यलाई होइन, कामको चरण समायोजन गर्नुहोस् ।
  • वास्तविक ज्ञान भनेको कसैको अज्ञानताको सिमा थाहा पाउनु हो ।
  • युवा जब घरमा हुन्छ, आफ्ना अग्रजहरूको सम्मान गर्नुपर्छ । ऊ निष्कपट र सत्यवादी हुनुपर्छ । उसले सबैलाई प्रेम गर्नुपर्छ र असल मित्रतालाई कायम राख्नुपर्छ । जब उसँग समय र अवसर हुन्छ, यी चीजहरूको प्रदर्शनपछि, उसले नम्र अध्ययनमा उनीहरूलाई प्रयोग गर्नुपर्दछ ।
  • घृणा गर्न सजिलो छ र प्रेम गर्न गाह्रो छ । सबै राम्रा चिजहरू प्राप्त गर्न गाह्रो हुन्छ र खराब चिजहरू प्राप्त गर्न धेरै सजिलो हुन्छ ।
    व्क्ति
  • गत उत्कृष्टताको ढोका खोल्ने प्रमुख कुरा सफल हुने इच्छा र आफ्नो पूर्ण क्षमतामा पुग्ने आग्रह हुन् ।
  • तपाई नरोकिएसम्म कति बिस्तारै हिँड्ने भन्ने कुराको कुनै महत्व हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!