वैज्ञानिकहरुकाे जीवनउपयाेगी भनाइहरू

ByBibas chetan

१८ श्रावण २०७६, शनिबार ०९:३२ १८ श्रावण २०७६, शनिबार ०९:३२ १८ श्रावण २०७६, शनिबार ०९:३२
  • जसले आफ्नो समय बर्बाद गर्‍यो उसले यो बुझे हुन्छ कि यसको एउटा इच्छा पुरा हुदैन । ब्रटेण्ट रसेल
  • इच्छा के हो ? तपाईको कार्य क्षमताको परीक्षा हो । –स्टेनबैक
  • उठ, तँ के चाहान्छस् ? म तलाई सबै दिन्छु तर पहिला आफैले आफैलाई चिन ।–अरस्तु
  • अरे मानिस, आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल, सावधान तँ पछुताउनु पर्लास् । केही गर्नुछ भने समयको सदुपयोग गर । –रिजार्ड जनसन
  • स्वास्थ्य छ त सबै छ. स्वास्थ्य छैन त केही छैन । – लगफेलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!