Skip to content
- सकारात्मक सुदृढीकरण सम्पन्न गर्ने तरिका पैसाभन्दा बढी महत्वपूर्ण छ ।
- हामीले ठूला किताबहरू सिकाउने होइन, पढ्न मन पराउन सिकाउनुपर्छ ।
- वातावरणले मान्छेको कार्यलाई आकार दिन्छ ।
- जब व्यक्ति असहाय हुन्छ, तब समाजले उसलाई आक्रमण गर्छ ।
- सजाय पाएको व्यक्तिले कुनै तरिकाले व्यवहार गर्न कम इच्छुक हुँदैन । उसले सजायबाट कसरी बच्नुपर्छ भन्ने सिक्छ ।
- वास्तविक समस्या मेसिनहरूले सोच्छन् या सोच्दैनन् भन्ने होइन । तर के मानिसले चाहिँ सोच्छन् त !
- व्यवहारवादको आदर्श जबरजस्ती हटाउनु हो ः वातावरणलाई परिवर्तन गरेर नियन्त्रण गर्न सबैको फाइदाजनक व्यवहारलाई सुदृढीकरण गर्नु हो ।
- प्रदूषण हुने काम बन्द नगरेसम्म वातावरण बिग्रन जारी रहने छ ।
- असफलता जहिले पनि गल्ती हुँदैन, यो परिस्थिति अन्तर्गत गर्न सक्ने सबैभन्दा उत्तम हुन सक्छ । वास्तविक गल्ती भनेको रोक्नु हो ।
- रुचि भएको अनुभूतिले एक प्रकारको न्युरोलोजिकल संकेतको रूपमा काम गर्छ, जसले हामीलाई अनुसन्धानको फलदायी क्षेत्रमा निर्देशित गर्छ ।
Related Post
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२
Bibas Kulung
३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!