वि एफ स्किनरका महान भनाइहरू

ByBibas chetan

१८ श्रावण २०७६, शनिबार २१:३४ १८ श्रावण २०७६, शनिबार २१:३४ १८ श्रावण २०७६, शनिबार २१:३४ #bf skinner, #उत्प्रेरक भनाइहरू, #महत्वपूर्ण भनाइहरु, #महान भनाइहरु, #वि एफ स्किनर
  • सकारात्मक सुदृढीकरण सम्पन्न गर्ने तरिका पैसाभन्दा बढी महत्वपूर्ण छ ।
  • हामीले ठूला किताबहरू सिकाउने होइन, पढ्न मन पराउन सिकाउनुपर्छ ।
  • वातावरणले मान्छेको कार्यलाई आकार दिन्छ ।
  • जब व्यक्ति असहाय हुन्छ, तब समाजले उसलाई आक्रमण गर्छ ।
  • सजाय पाएको व्यक्तिले कुनै तरिकाले व्यवहार गर्न कम इच्छुक हुँदैन । उसले सजायबाट कसरी बच्नुपर्छ भन्ने सिक्छ ।
  • वास्तविक समस्या मेसिनहरूले सोच्छन् या सोच्दैनन् भन्ने होइन । तर के मानिसले चाहिँ सोच्छन् त !
  • व्यवहारवादको आदर्श जबरजस्ती हटाउनु हो ः वातावरणलाई परिवर्तन गरेर नियन्त्रण गर्न सबैको फाइदाजनक व्यवहारलाई सुदृढीकरण गर्नु हो ।
  • प्रदूषण हुने काम बन्द नगरेसम्म वातावरण बिग्रन जारी रहने छ ।
  • असफलता जहिले पनि गल्ती हुँदैन, यो परिस्थिति अन्तर्गत गर्न सक्ने सबैभन्दा उत्तम हुन सक्छ । वास्तविक गल्ती भनेको रोक्नु हो ।
  • रुचि भएको अनुभूतिले एक प्रकारको न्युरोलोजिकल संकेतको रूपमा काम गर्छ, जसले हामीलाई अनुसन्धानको फलदायी क्षेत्रमा निर्देशित गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!