-आलोचनाबाट बच्ने ३ उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड
-जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । – मार्सा सिनेटर
-लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । – स्कट रीड
-पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट
-संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ ।– हेलेन केलर
-हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन । – जर्ज इलियट
-प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन । – चार्ल्स डार्विन
-पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । – हेलेन केलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!