महाप्रेरक भनाइहरू

ByBibas chetan

२४ श्रावण २०७६, शुक्रबार १८:०० २४ श्रावण २०७६, शुक्रबार १८:०० २४ श्रावण २०७६, शुक्रबार १८:०० #अरस्तु, #अल्बर्ट आइन्स्टाइन, #कन्फ्युसियस, #थोमस एल्भा एडिसन, #विल कोस्बे, #विल स्मिथ
  •  कहिल्यै नखस्नुमा होइन खसेपछि उठ्नुमा महानता छ । – कन्फ्युसियस
  •  सुरूवातको सबैभन्दा पहिलो पाइलामा तिमीले भन्नैपर्नेछ, हो, म सक्छु । — विल स्मिथ
  •  विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम् गुण हो । – अरस्तु
  • सफल हुनका लागि असफल हुने डर भन्दा सफल हुने तिम्रो चाहान ज्यादा हुनुपर्दछ । — विल कोस्बे
  •  ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ । ज्ञान सिमीत हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ । – अल्बर्ट आइन्स्टाइन
  • म असफल भएको होइन, मैले त सिर्फ ती हजार बाटोहरू पत्ता लगाएको हुँ जसद्वारा विजुली बाल्न सकिदैनथ्यो । — थोमस एल्भा एडिसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!