सफलता सम्बन्धी प्रेरक भनाइहरू

ByBibas chetan

२७ श्रावण २०७६, सोमबार १४:१६ २७ श्रावण २०७६, सोमबार १४:१६ २७ श्रावण २०७६, सोमबार १४:१६ #थोमस एडिसन, #फ्लोरेन्स नाइटिङ्गल, #मार्थ नस्बम, #म्याडम क्युरी


-जीवनमा केही कुरा पनि सानो हुँदैन । एउटा व्यावहारिक आग्रह गर्ने मौका नगुमाउनुहोस्, चाहे त्यो सानो होस् । जस्तै तोरीको दाना धेरै सानो हुन्छ तर यो जब उम्रिन्छ, आफैँ जरा बन्छ । फ्लोरेन्स नाइटिङ्गल
-सचेत नभएसम्म आवश्यकता अन्धो हुन्छ । स्वतन्त्रता आवश्यकताको चेतना हो ।– कार्ल माक्स
-जति धेरै व्यक्ति राम्रा विचारहरूमा ध्यान दिन्छन्, त्यति नै उसकोे संसार उत्तम र ठूलो हुनेछ ।– कन्फ्युसियस
-अर्को मानिसमा विश्वास नगर्ने र राजनीतिक समुदायसँग सम्बन्ध नबनाउने जीवन मानव जीवन नै रहँदैन ।– मार्थ नस्बम
-थोरै कुरा धेरै शब्दमा भन्नु भन्दा धेरै कुरा थोरै शब्दमा भन्नु राम्रो हो ।–पाइथागोरस
-तपाईं हरेक व्यक्तिलाई सुधार नगरी एक राम्रो संसार निर्माणको आशा गर्न सक्नुहुन्न । त्यसका लागि पहिले आफूलाई सुधार गर्नुपर्छ ।–म्याडम क्युरी
-प्रतिभा एक प्रतिशत प्रेरणा हो भने ९९ प्रतिशत कडा परिश्रम र पसिना हो । थोमस एडिसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!