अनुभवसँग रहने गुणहरू

ByBibas chetan

६ भाद्र २०७६, शुक्रबार ०८:०१ ६ भाद्र २०७६, शुक्रबार ०८:०१ ६ भाद्र २०७६, शुक्रबार ०८:०१

१) अनुभव एक महान शिक्षक हाे ।

२) अनुभव त्याे रहिछ जसकाे नाम भुलेर पनि बचिरहन्छ ।

३) हामीलाई खाट्टी ज्ञान हाम्राे अनुभवबाट मात्र प्राप्त हुन्छ नकि किताव पढेर अनुभव हाम्राे मुर्खताबाट ।

४) एक उखान वा प्रेरक भनाई लामाे अनुभवमा आधारित छाेटाे वाक्य हाे ।

५) अनुभवबाट सिक्ने मानिस कम हुन्छन तर नसिक्ने मानिस धेरै हुँदारहेछ ।

६) खराब अनुभव एक यस्ताे विद्यालय हाे जहा सिर्फ मुर्ख मानिसहरु मात्रै फर्केर गईरहन्छन ।

७) एक समय जँहा गल्ती र गलत बुझाई धेरै नै पिडादायी हुन्छ तर केही वर्ष पछि त्यही गल्तीकाे संग्रहनै अनुभव बन्छ ।

८) सुख दुःखकाे अनुभव गर्नु भन्दा पहिलानै हामी स्वयंले त्यसलाई चुनेका हुँदा रहिछाै ।

९) अनुभव एक यस्ताे कडा शिक्षक रहिछ किनकि पहिला परीक्षा लिन्छ त्यसपछि बल्ल पाठ पढाउदाे रहिछ ।

१०) काेई यतिसम्म पनि समझदार छैन कि जसले अरुकाे अनुभवबाट सिक्न सकाेस ।

११) मलाई याे थाहा छ कि म जस्ताे सुकै अनुभवबाट गुज्रीरहेकाे छु भने त्याे मेराे लागि जरुरतनै हाे ।

१२) ज्ञान प्राप्त गर्ने तीन तरीका छन –

१३) कसैले भनेकाे सुनेका सुचनाकाे कुनै पनि खासै मतलब हुदैन जबसम्म स्वयंले अनुभव गर्न सकिदैन ।

१४) पहिलाे विचारद्वारा याे उत्तम तरीका हाे । दाेस्राे अनुकरणद्वारा याे सबै भन्दा सजिलाे तरीका हाे । तेस्राे अनुभवद्वारा याे सबै भन्दा कठिन तरीका हाे ।

१५) अनुभव प्राप्त गर्नु भन्दा सजिलाे केही छैन तर त्यसलाई व्यवहारमा ल्याउन जति गाह्राे केही पनि छैन ।

१६) याे संसारमा केही पनि वास्तविक छैनन जबसम्म तपाई त्यसलाई अनुभव गर्न सक्नुहुन्न ।

१७) यदि हामीले अाफ्नाे अनुभव त्यतिमानै बेच्न पाउँथ्याै जति त्याे पाउनमा अाफ्नाे माेल चुकाउनु परेकाे हाेस यदि यस्ताे हुन्थ्याे भने सबै मानिस धनी हुन्थे ।

१८) अनुभव सबै भन्दा उत्कृष्ट विद्यालय हाे तर फिस अिधक छ ।

१९) दुई पटक एउटै अनुभव पाउन सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!