बिहानीले दिनकाे स‌ंकेत गरेझै तपाइकाे सहि कदम आज

ByBibas chetan

१३ भाद्र २०७६, शुक्रबार ०७:०३ १३ भाद्र २०७६, शुक्रबार ०७:०३ १३ भाद्र २०७६, शुक्रबार ०७:०३ #अब्राहम लिंकन, #अल्बर्ट आइन्स्टाइन, #नोरा रोबर्टस्, #बेट्टी रेसे, #भानगग

१. प्रत्येक मानिस जन्मदा ओरिजिनल जन्मन्छ्न्, तर दुःखद् रूपमा अरुको नक्कल गर्दै मर्दछ्न् । – अब्राहम लिंकन

२. तिमी जे चाहन्छौ त्यसकाे पछि गएनौ भने त्यो प्राप्त गर्न सक्नेछैनौ, जबसम्म अनुरोध गर्दैनौं तबसम्म जवाफ हुन्न, जबसम्म तिमी अघि बढ्दैनौ तबसम्म तिमी एकै ठाउँमा हुनेछौं । – नोरा रोबर्टस्

३. सुरुमा तिम्रो विचारमा कोहि हाँसेनन् भने त्यहाँ कुनै आशा छैन । – अल्बर्ट आइन्स्टाइन

४. आफैंलाई सानो छु के गर्न सक्छु र जस्तो लाग्छ भने, तिमीलाई खाटमा लाम्खुट्टेले सताएको रहेनछौ । – बेट्टी रेसे

५. यदि तिमी भित्रैबाट तिमिले चित्र कोर्न सक्दैनौ भन्ने आवाज आउँछ भने त्यसको वास्ता नगर र पुरै लगनले चित्र कोर तब त्यो आवाज स्वतः चुप लाग्नेछ । – भानगग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!