जीवन सहजताका सुत्रहरू

ByBibas chetan

१३ भाद्र २०७६, शुक्रबार १९:५० १३ भाद्र २०७६, शुक्रबार १९:५० १३ भाद्र २०७६, शुक्रबार १९:५०

१.सधैं तनावमा काम गर्नुहुँदैन । विभिन्न संगित, भ्रमण र अध्ययनले दिमागलाई ताजापन दिनुपर्छ । अन्तिम समयमा आएर काम गर्ने बानी छोड्नुपर्छ ।

२. आफ्ना कामका लागि सकारात्मक विचार भएका, काम र लक्ष्यलाई बुझ्न सक्ने र असल चरित्र भएका मानिस रोज्नुपर्छ ।

३. आफ्नो कामको आलोचना हुन्छ, त्यसको मुल्याङ्कन गरेर आवश्यकता अनुसार सुधार्नुपर्छ ।

४. दिमागलाई सक्रिय बनाउन र सिर्जनशील क्षमता बढाउनको लागि दिमाग बढाउने खालका खेल खेल्नुपर्छ ।

५. कडा मेहनत गर्नुपर्छ । नराम्रो प्रभावलाई राम्रोमा परिणत गर्नुपर्छ ।

६.सधैं काम गरिरहँदा दिक्क मान्नुभयो भने तपाईले त्यो काममा सफलता हाँसिल गर्नुहुन्न ।

७.आफूलाई शक्ति र साहस भर्नुपर्छ। डरलाई जितेर चुनौतिलाई सामना गर्न प्रयास गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!