फ्रान्सिस बेकनका भनाइहरू

ByBibas chetan

२७ भाद्र २०७६, शुक्रबार १४:३७ २७ भाद्र २०७६, शुक्रबार १४:३७ २७ भाद्र २०७६, शुक्रबार १४:३७ #francis bacon, #फ्रान्सिस बेकन

१. ज्ञान नै शक्ति हो ।
२. आसा एक राम्रो नास्ता हो तर खराब रात्रीभोज ।
३. कहिलेकाँही खराब व्यक्तिले असल सुझाव दिन सक्दछ ।
४. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ ।
५. श्रीमती भनेकाे युवा अवस्थाका प्रियसी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।
६.  क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्वपूर्ण हुन्छन् ।
७.  यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।
८. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।

0 thoughts on “फ्रान्सिस बेकनका भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!