लियोनार्दो दा भिन्चीकाे भनाइहरू

ByBibas chetan

२६ भाद्र २०७६, बिहीबार १८:४९ २६ भाद्र २०७६, बिहीबार १८:४९ २६ भाद्र २०७६, बिहीबार १८:४९ #Leonardo da Vinci, #लियोनार्दो दा भिन्ची
  • आँशु मस्तिष्कबाट होइन हृदयबाट आउँछ ।
  • सरलता परम परिष्कार हो ।
  • विज्ञान कप्तान हो र सैनिकहरु अभ्यास हुन् ।
  • प्रकृति सबै सत्य ज्ञानको स्रोत हो । यसको आफ्नै तर्क र कानुन हुन्छ ।
  • कुनै कुरा सिक्दा दिमाग कहिल्यै थाक्दैन ।
  • एउटा सुन्दर शरीर मर्छ तर कला कहिल्यै मर्दैन ।
  • जो कोहीले समयलाई प्रयोग गर्छ उसका लागि समय लामो अवधिसम्म रहन्छ ।
  • जहाँ ठूलो स्वर हुन्छ, त्यहाँ कुनै सही ज्ञान हुँदैन ।
  • प्रकृतिले आफ्नो कानुन कहिल्यै तोड्दैन ।
  • राम्रोसँग बिताएको जीवन लामो हुन्छ ।
  • कला कहिल्यै समाप्त हुँदैन, केवल परित्याग गरिएको हुन्छ ।
  • विवाह भनेको सर्पै सर्प भएको झोलामा आफ्नो हात राख्नु जस्तै हो ।
  • हाम्रो सबै ज्ञानको उत्पत्ति हाम्रो धारणाबाट हुन्छ ।
  • जसले सद्गुण रोप्छ, उसले आदर पाउँछ ।
  • असल मानिसहरुको स्वाभाविक चाहना ज्ञान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!