विज्ञानको पिता ग्यालिलियोका भनाइहरू

ByBibas chetan

२६ भाद्र २०७६, बिहीबार ०९:०० २६ भाद्र २०७६, बिहीबार ०९:०० २६ भाद्र २०७६, बिहीबार ०९:०० #galileo galilei, #आधुनिक विज्ञानका पिता, #विज्ञानको पिता ग्यालिलियो

एकपटक पत्ता लागेपछि सबै सत्य बुझ्न सजिलो हुन्छ । मुख्य कुरा सत्य पत्ता लगाउनु हो ।

प्रकृतिको नियम भगवानकाे हातले गणितको भाषामा लेखिएका छन् ।

तपाईं कसैलाई केही सिकाउन सक्नुहुन्न, केवल तिनीहरूलाई महसुस गराउन सक्नुहुन्छ कि ती उत्तरहरू पहिलेदेखि नै तिनीहरूभित्र छन् ।

मैले यस्तो अज्ञानी मानिसलाई कहिल्यै भेटेको छैन, जोबाट म केही पनि सिक्न सकिनँ ।

आफैंलाई चिन्नु सबैभन्दा ठूलो बुद्धिमानी हो ।

ब्रह्माण्ड बुझ्नका लागि, तपाईंले यो लेखिएको भाषा अर्थात गणितको भाषा बुझ्नु पर्छ ।

दुई सत्यले एक अर्काको खण्डन गर्न सक्दैनन् ।

जे मापन गर्न सकिन्छ मापन गर्नुहोस् र जे मापन गर्न सकिँदैन त्यसलाई मापन गर्न सकिने बनाउनुहोस् ।

गणित त्यो भाषा हो, जुनबाट परमेश्वरले ब्रह्माण्ड लेख्नुभएको छ ।

बाइबलले स्वर्गमा जाने बाटो देखाउँछ, स्वर्गमा जाने तरिका होइन ।

वाइन सूर्यको प्रकाश हो, पानीद्वारा सँगै राखिएको हुन्छ ।

असम्भव बाहेक कुनै चीज प्रकृति विपरीत हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!