बेंजामिन फ्रेंक्लिनका साहसिक भनाइहरू

ByBibas chetan

२४ भाद्र २०७६, मंगलवार ०८:३७ २४ भाद्र २०७६, मंगलवार ०८:३७ २४ भाद्र २०७६, मंगलवार ०८:३७ #benjamin-franklin, #बेंजामिन फ्रेंक्लिन

-पढ्नुभन्दा राम्रो केही लेख्नुहोस् वा लेख्नुभन्दा राम्रो केही गर्नुहोस् ।
-थोरै अस्थायी सुरक्षा प्राप्त गर्न जसले हामीलाई आवश्यक स्वतन्त्रता दिन्छ, उनीहरु स्वतन्त्रता र सुरक्षाका योग्य हुँदैनन् ।
-म भनेका कुरा बिर्सन्छु, सिकाएका कुरा याद गर्न सक्छु र मलाई समावेश गरेका कुरा सिक्छु ।
-धैर्यधारण गर्ने मानिसले आफूले चाहेका कुरा पाउन सक्छन् ।
-पैसा बचाउनु भनेको पैसा कमाउनु हो ।
-तपाईं ढिला गर्न सक्नुहुन्छ, तर समयले गर्दैन ।
-रक्सीमा बुद्धि हुन्छ, बियरमा स्वतन्त्रता हुन्छ, पानीमा ब्याक्टेरिया हुन्छ ।
-माफी माग्दा बहाना लगाएर माफीलाई बर्बाद नगर्नुहोस् ।
-हामी सबै अज्ञानतामा जन्मिएका छौं, तर मुर्ख रहनका लागि कडा परिश्रम गर्नुपर्छ ।
-म परीक्षणमा असफल भइनँ, मैले यसलाई गलत गर्ने सय तरिकाहरू फेला पारेँ ।
-तयारी गर्न असफल भएर, तपाईं असफल हुने तयारी गर्दै हुनुहुन्छ ।
-बियर प्रमाण हो कि परमेश्वर हामीलाई माया गर्नुहुन्छ र हामी आनन्दित भएको देख्न चाहनुहुन्छ ।
-आफ्नो प्रतिभा नलुकाउनुहोस्, तिनीहरू प्रयोगका लागि बनेका हुन् ।
-अन्जान हुनु भनेको त्यति लाजमर्दो कुरा होइन, जति कुनै कुरा सिक्न इच्छुक नहुनु हो ।
-राम्रो भन्नुभन्दा राम्रो गर्नु उत्तम हो ।
-ज्ञानमा लगानी गर्दा सधैं उत्तम ब्याज आउँछ ।
-बितेको समय कहिल्यै फर्केर आउँदैन ।
-अख्तियारलाई प्रश्न गर्नु प्रत्येक नागरिकको पहिलो जिम्मेवारी हो ।
-अन्धकारलाई सराप्नुको सट्टा, मैनबत्ती जलाउनुहोस् ।
-आफ्ना दुर्गुणहरूसित लडाइँ गर्नुहोस्, छिमेकीहरूसित शान्तिमा रहनुहोस् र हरेक नयाँ वर्षले तपाईंलाई एक राम्रो मान्छे भेट्टाउन दिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!