हाम्रो जीवन उपयोगी प्लेटोका भनाइहरू

ByBibas chetan

२९ भाद्र २०७६, आईतवार ०८:४९ २९ भाद्र २०७६, आईतवार ०८:४९ २९ भाद्र २०७६, आईतवार ०८:४९ #Plato, #प्लेटो
  • यदि तपाईं सरकारको मामिलामा चासो राख्नुहुन्न भने तपाईंले मुर्खको शासन अन्तर्गत बाँच्नुपर्ने हुन्छ ।
  • एक बुद्धिमान मानिस बोल्छ, किनभने उसँग बोल्नका लागि केही हुन्छ । एक मुर्ख मानिस बोल्छ, किनभने उसलाई केही भन्नु हुन्छ ।
  • संसारमा सत्य बोल्ने मानिसहरु जति घृणा अरू कोहीलाई गरिँदैन ।
  • दयालु बन्नुहोस् । तपाईंले भेट्ने प्रत्येक व्यक्ति एक गाह्रो युद्ध लडिरहेको हुन्छ ।
  • वास्तविकता दिमागले सिर्जना गरिएको हो । हामी हाम्रो दिमाग परिवर्तन गरेर वास्तविकता परिवर्तन गर्न सक्छौं ।
  • म जिउँदो बुद्धिमान मानिस हुँ, किनकि मलाई एउटा कुरा थाहा छ । त्यो कुरा के हो भने मलाई केही पनि थाहा छैन ।
  • निरन्तर प्रगति गर्ने जो कोहीलाई निरुत्साहित नगर्नुहोस्, जतिसुकै सुस्त होस् या चाहे त्यो कोही आफैं नै किन नहोस् ।
  • गरिबी धनको कमीको कारणले होइन तर इच्छाको वृद्धिले आउँछ ।
  • पहिलो र सबैभन्दा राम्रो विजय स्वयंलाई जित्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!