Skip to content
- यदि तपाईं सरकारको मामिलामा चासो राख्नुहुन्न भने तपाईंले मुर्खको शासन अन्तर्गत बाँच्नुपर्ने हुन्छ ।
- एक बुद्धिमान मानिस बोल्छ, किनभने उसँग बोल्नका लागि केही हुन्छ । एक मुर्ख मानिस बोल्छ, किनभने उसलाई केही भन्नु हुन्छ ।
- संसारमा सत्य बोल्ने मानिसहरु जति घृणा अरू कोहीलाई गरिँदैन ।
- दयालु बन्नुहोस् । तपाईंले भेट्ने प्रत्येक व्यक्ति एक गाह्रो युद्ध लडिरहेको हुन्छ ।
- वास्तविकता दिमागले सिर्जना गरिएको हो । हामी हाम्रो दिमाग परिवर्तन गरेर वास्तविकता परिवर्तन गर्न सक्छौं ।
- म जिउँदो बुद्धिमान मानिस हुँ, किनकि मलाई एउटा कुरा थाहा छ । त्यो कुरा के हो भने मलाई केही पनि थाहा छैन ।
- निरन्तर प्रगति गर्ने जो कोहीलाई निरुत्साहित नगर्नुहोस्, जतिसुकै सुस्त होस् या चाहे त्यो कोही आफैं नै किन नहोस् ।
- गरिबी धनको कमीको कारणले होइन तर इच्छाको वृद्धिले आउँछ ।
- पहिलो र सबैभन्दा राम्रो विजय स्वयंलाई जित्नु हो ।
Related Post
१३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!