सिकन्दरका विश्‍व चर्चित भनाइहरू

ByBibas chetan

२९ भाद्र २०७६, आईतवार १८:१२ २९ भाद्र २०७६, आईतवार १८:१२ २९ भाद्र २०७६, आईतवार १८:१२ #एलेक्जेन्डर, #सिकन्दर

  • म भेडाहरूको नेतृत्वमा सिंहहरूको फौजसँग डराउँदिनँ । म सिंहको नेतृत्वमा रहेका भेडाहरूको फौजसँग डराउँछु ।
  • मेरो शरीर गाड्नुहोस् तर मेरा हातहरू बाहिर राख्नुहोस् ताकि अरूले जानुन् जसले संसार जित्यो, मृत्यु हुँदा उसको हातमा केही थिएन ।
  • हाम्रो तरबारले प्राप्त गरेको सम्पत्ति, पक्का वा चिरस्थायी हुन सक्दैन । तर दया र संयमले प्राप्त गरेको प्रेम निश्चित र टिकाउ हुन्छ ।
  • एउटा चिहानले अब उसलाई पुग्छ, जसका लागि सारा संसार पर्याप्त थिएन ।
  • मैले राम्रो गरिरहेको बेलामा मेरो मनमा नराम्रो कुरा सुन्नु असाध्यै राम्रो कुरा हो ।
  • सही मनोवृत्ति राख्दा आत्मनिर्भर सीमितताहरू हराउँछन् ।
  • जब सब कुरा समाप्त हुन्छ, अन्त्यमा तपाईले के गर्नु भयो त्यसको मात्र अर्थ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!