१. लक्ष्य बिनाको जिन्दगी ठेगाना बिनाकाे चिठ्ठी जस्तै हो, जुन कुनै ठाउँमा पुग्दैन ।
२. गन्तव्य जति नै उचाइमा किन नहोस्, आखिर यात्रा गर्न त पैतालाकाे साहारा नै चाहिन्छ ।
३. यो जीवन एउटा महान विश्वविद्यालय हो । यहाँ फेल भएकाहरु मालिक छन पास भएकाहरु कामदार ।
४. लक्ष्य बिनाको जिन्दगी बिना ठेगाना लेखिएर छोडेको चिठ्ठी जस्तै हो । जुन कुनै ठाउँमा पुग्दैन ।
५. जीत हासिल गर्नुछ भने आफ्नो कर्मलाई बढाउनुहोस, किस्मतको रोटि त कुकुरको भाग्यमा पनि हुन्छ ।
६. जिन्दगी बक्सिङ जस्तै हो, यहाँ ढल्दैमा हारेको मानिदैन हामी त्यति बेला हार्छौ जब ढलेपछि पुनः उठ्दैनौ ।
७. जिन्दगीमा प्रायः गलत मानिसले नै सही पाठ सिकाउछन्, जसलाई जीवन अनुभव भनिन्छ ।
८. हामी यो जिन्दगी एक पटक मात्र जिउछौ तर यदि सही तरिकाले जिउछौ भने यति नै काफी छ ।
९. प्रायः मानिसहरू यो भ्रममा बाचिरहेछन् कि जिन्दगीको बाटो भाग्यद्वारा पहिल्यै डोरिएको हुन्छ न कि कर्मद्वारा बनाइन्छ ।