लक्ष्य बिनाको जिन्दगी ठेगाना बिनाकाे चिठ्ठी जस्तै हो, जुन कुनै ठाउँमा पुग्दैन

ByBibas chetan

८ आश्विन २०७६, बुधबार १५:२५ ८ आश्विन २०७६, बुधबार १५:२५ ८ आश्विन २०७६, बुधबार १५:२५

१. लक्ष्य बिनाको जिन्दगी ठेगाना बिनाकाे चिठ्ठी जस्तै हो, जुन कुनै ठाउँमा पुग्दैन ।

२. गन्तव्य जति नै उचाइमा किन नहोस्, आखिर यात्रा गर्न त पैतालाकाे साहारा नै चाहिन्छ ।

३. यो जीवन एउटा महान विश्वविद्यालय हो । यहाँ फेल भएकाहरु मालिक छन पास भएकाहरु कामदार ।

४. लक्ष्य बिनाको जिन्दगी बिना ठेगाना लेखिएर छोडेको चिठ्ठी जस्तै हो । जुन कुनै ठाउँमा पुग्दैन ।

५. जीत हासिल गर्नुछ भने आफ्नो कर्मलाई बढाउनुहोस, किस्मतको रोटि त कुकुरको भाग्यमा पनि हुन्छ ।

६. जिन्दगी बक्सिङ जस्तै हो, यहाँ ढल्दैमा हारेको मानिदैन हामी त्यति बेला हार्छौ जब ढलेपछि पुनः उठ्दैनौ ।

७. जिन्दगीमा प्रायः गलत मानिसले नै सही पाठ सिकाउछन्, जसलाई जीवन अनुभव भनिन्छ ।

८. हामी यो जिन्दगी एक पटक मात्र जिउछौ तर यदि सही तरिकाले जिउछौ भने यति नै काफी छ ।

९. प्रायः मानिसहरू यो भ्रममा बाचिरहेछन् कि जिन्दगीको बाटो भाग्यद्वारा पहिल्यै डोरिएको हुन्छ न कि कर्मद्वारा बनाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!