महानहरूका नजरमा प्रेम के हो?

ByBibas chetan

१० आश्विन २०७६, शुक्रबार ०६:४० १० आश्विन २०७६, शुक्रबार ०६:४० १० आश्विन २०७६, शुक्रबार ०६:४०

-‘आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।-’ शेक्सपियर

-‘हामी सबै प्रेमका निम्ति जन्मिएका हौं । यही नै अस्तित्वको सिद्धान्त हो ।’ -बेन्जामिन डिजरायली

-जब तिमी प्रेममा हुन्छौ तब तिमी राति सुत्न चाहँदैनौ, किनभने तिम्रो वास्तविकता सपनाभन्दा प्यारो हुन्छ । -डा.डिअस

-‘संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पूरै संसार हौ ।’ -विल विल्सन

-‘जानिराख तिमीले जति प्रेम बाँड्छौ उति नै प्रेम प्राप्त गर्छौ ।’ -अज्ञात

-‘थप प्रेमबाहेक प्रेमको कुनै उपचार हुँदैन ।’ -थोरो

One thought on “महानहरूका नजरमा प्रेम के हो?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!