मोदीलाई भेटेर आएका प्रधानमन्त्री बाेलेनन्

ByBibas chetan

१७ जेष्ठ २०७६, शुक्रबार १८:४४ १७ जेष्ठ २०७६, शुक्रबार १८:४४ १७ जेष्ठ २०७६, शुक्रबार १८:४४

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली कुनै प्रतिक्रिया नदिई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन्

मोदीको शपथ ग्रहणपछि उनीसँग भेटेर फर्किएका ओली नेपाल एयरलाइन्सबाट विमानस्थलमा उत्रिएलगत्तै पत्रकारसँग कुनै प्रतिक्रिया नै नदिई बाहिरिएका हुन् ।

विदेशवाट उत्रिएलगत्तै पत्रकारसँग लामो कुराकानी गर्ने ओली कुनै प्रतिक्रिया नदिई किन बाहिरिए भन्ने विषय भने खुल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!