• सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर ।– विलियम शेक्सपियर
  • सधै आफ्ना आँखाहरूले ताराहरूलाई हेर र आफ्ना पैतालाले जमिनमा टेक । – थेओदोर रुजवेल्ट
  • तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर ।– हार्वे फियरस्टेन
  • तिम्रो मन्जुरीबिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउ ।– एलेनोर रुजवेल्ट
  • विश्वास गर तिमी सक्छौ र तिम्रो गन्तव्यमा पुग्नको लागि, आधा बाटो तिमी हिंडिसकेको छौ ।– टि. रुजवेल्ट
  • जीवनमा कुनै पनि चिज डराउनको लागि होइन, बुझ्न र सिक्नको लागि हो ।– म्याडम क्युरी
  • तिम्रो मनले भनेको कुरा गर, आलोचनाबाट नडराउ ।– एलेनोर रुजवेल्ट
  • तिमीले कति प्रहार गर्न सक्छौ त्यो ठूलो कुरा होइन । तिमीले कति प्रहार खाएर पनि अगाडि बढ्न सक्छौ, त्यो ठूलो कुरा हो ।– रकी बाल्बोवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!