आलोचनाबाट बच्ने तीन उपाय छन्

ByBibas chetan

२१ कार्तिक २०७६, बिहीबार १५:२९ २१ कार्तिक २०७६, बिहीबार १५:२९ २१ कार्तिक २०७६, बिहीबार १५:२९ #अलेक्जेण्डर पोप, #अल्बर्ट हुबार्ड, #जर्ज इलियट, #नोर्मान भिनसेन्ट
  • आलोचनाबाट बच्ने तीन उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड
  • मानिस जन्मदा स्वतन्त्र जन्मछ त्यसपछि उ चौतर्फी साङलोले बाँधिन्छ । – रूसो
  • प्रजातन्त्र जनताको जनताको लागि जनताद्वारा गरिने शासन पद्दती हो । – अब्राहम लिंकन
  • संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ । – हेलेन केलर
  • हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कतिपनि ढिला भएको छैन । – जर्ज इलियट
  • प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन । – चार्ल्स डार्विन
  • सात पटक खस र आठ पटक उठ । – जापानी कहावत
  • पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछि छायाँ स्वतः पछि पर्नेछ । – हेलेन केलर
  • जुन कामप्रति तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछि पैसा उर्लेर आउनेछ । – मार्सा सिनेटर
  • अल्पज्ञान खतरनाक चिज हो । – अलेक्जेण्डर पोप
  • निराशावादी हर अवसरमा समस्या देख्दछ भने आशावादी हर समस्यामा अवसर देख्दछ । – विन्सट चर्चिल
  • लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । – स्कट रीड
  • पहिला आफ्नो विचार बदल त्यसपछि संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!