पाब्लो पिकासोका चर्चित भनाइहरू

ByBibas chetan

२८ कार्तिक २०७६, बिहीबार ०९:२६ २८ कार्तिक २०७६, बिहीबार ०९:२६ २८ कार्तिक २०७६, बिहीबार ०९:२६
  • प्रेरणा भन्ने शब्दले हामीलाई काम गरिरहेको भेट्नुपर्छ ।
  • जीवनलाई ताजा बनाइराख्ने चिज नै माया हो ।
  • तिमीले जुन कुरा कल्पना गर्न सक्छौ, त्यो साँचो हुन्छ ।
  • हामी बुढो हुँदैनौ, बरु हामी परिपक्क हुँदै जान्छौ ।
  • योजनालाई काममा परिणत गर्नु नै सफलताको आधार हो ।
  • बिगार्नुबाट नै कुनै पनि कुराको सिर्जनाको सुरुआत हुन्छ ।
  • योजनाको गाडीमा लक्ष्यहरू राखेर परिश्रमले डोहोर्याउनु नै सफलता हो ।
  •  प्रत्येक बच्चा कलाकार हो, फरक यसमा पर्छ की, आफ्नो वरीपरीको वातावरण अनुसार आफूलाई राख्न सक्छ ।
  • मानिस सफलभएपछि उसले आफ्नै नक्कल गर्न थाल्छ, अरुको नक्कल गर्नुभन्दा आफ्नो नक्कल गर्नु खतरनाक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!