माइकल फराडे उत्कृष्‍ट भनाइहरू

ByBibas chetan

३ मंसिर २०७६, मंगलवार १२:२८ ३ मंसिर २०७६, मंगलवार १२:२८ ३ मंसिर २०७६, मंगलवार १२:२८
  • यदि त्यो प्रकृतिको नियमहरूसँग अनुरूप छ भने कुनै पनि चिज सत्य हुन अद्भुत हुदैन।
  • यो सहि हो कि हामीले हाम्रो सिद्धान्तको लागि खडा हुनुपर्छ र त्यही अनुसार चल्नुपर्छ तर तिनीहरूलाई अवरोधपट्टीमा अङ्गाल्नु वा गलत साबित भए पनि पुन: कायम राख्नु सहि होइन।
  • एक व्यक्ति जो निश्चित छ कि ऊ ठीक छ, लगभग पक्का गलत छ। तर अझै कोसिस गर, के सम्भव छ कसलाई थाहा!
  • तपाईंले के हेर्नुहुन्छ त्यसमा कुनै फरक पर्दैन, यदि तपाईंले त्यसलाई राम्ररी हेर्नुभयो भने, तपाईं सम्पूर्ण ब्रह्माण्डमा संलग्न हुनुहुन्छ।
  • प्रकृति हाम्रो दयालु मित्र र प्रयोगात्मक विज्ञानमा सबै भन्दा राम्रो आलोचक हो यदि हामी केवल उनको जानकारीहरू हाम्रो दिमागमा निष्पक्ष हुन दिन्छौं भने।
  • तिम्रा खेलौना पुस्तकहरूमा सन्दर्भ गरेर नभन कि त्यो तिमीले पहिले कतै देखेका छौ भनेर बरु मलाई उत्तर देउ यदि मैले सोधेँ भने, के तिमीले पहिला यो बुझेका थियौ?
  • म केवल आफ्नो दृढ विश्वास व्यक्त गर्दछु, कि आत्म-शिक्षाको त्यो भाग केवल प्राकृतिक दर्शनको चीजहरूमा मात्र नभई दैनिक जीवनको हरेक विभागमा सबै भन्दा महत्वपूर्ण छ जहाँ दिमागलाई तबसम्म उसको चाहना र झुकावहरूको प्रतिरोध गर्न सिकाइन्छ, जबसम्म तिनीहरू सही साबित हुँदैनन्,।
  • ऊ जत्तिको डरलाग्दो केही हुँदैन जसलाई थाहा छ कि ऊ सहि छ।
  • जुन कुरा हामीसँग स्विकार गर्छ त्यसलाई हामी मैत्री मान्छौँ, जुनले विरोध गर्छ त्यसलाई घृणाका साथ नकार्छौ, जबकी त्यसको ठिक उल्टो चाहिँ सामान्य इन्द्रीयको आदेश अनुसार आवश्यक पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!