३ मंसिर २०७६, मंगलवार १२:२८ ३ मंसिर २०७६, मंगलवार १२:२८ ३ मंसिर २०७६, मंगलवार १२:२८
यदि त्यो प्रकृतिको नियमहरूसँग अनुरूप छ भने कुनै पनि चिज सत्य हुन अद्भुत हुदैन।
यो सहि हो कि हामीले हाम्रो सिद्धान्तको लागि खडा हुनुपर्छ र त्यही अनुसार चल्नुपर्छ तर तिनीहरूलाई अवरोधपट्टीमा अङ्गाल्नु वा गलत साबित भए पनि पुन: कायम राख्नु सहि होइन।
एक व्यक्ति जो निश्चित छ कि ऊ ठीक छ, लगभग पक्का गलत छ। तर अझै कोसिस गर, के सम्भव छ कसलाई थाहा!
तपाईंले के हेर्नुहुन्छ त्यसमा कुनै फरक पर्दैन, यदि तपाईंले त्यसलाई राम्ररी हेर्नुभयो भने, तपाईं सम्पूर्ण ब्रह्माण्डमा संलग्न हुनुहुन्छ।
प्रकृति हाम्रो दयालु मित्र र प्रयोगात्मक विज्ञानमा सबै भन्दा राम्रो आलोचक हो यदि हामी केवल उनको जानकारीहरू हाम्रो दिमागमा निष्पक्ष हुन दिन्छौं भने।
तिम्रा खेलौना पुस्तकहरूमा सन्दर्भ गरेर नभन कि त्यो तिमीले पहिले कतै देखेका छौ भनेर बरु मलाई उत्तर देउ यदि मैले सोधेँ भने, के तिमीले पहिला यो बुझेका थियौ?
म केवल आफ्नो दृढ विश्वास व्यक्त गर्दछु, कि आत्म-शिक्षाको त्यो भाग केवल प्राकृतिक दर्शनको चीजहरूमा मात्र नभई दैनिक जीवनको हरेक विभागमा सबै भन्दा महत्वपूर्ण छ जहाँ दिमागलाई तबसम्म उसको चाहना र झुकावहरूको प्रतिरोध गर्न सिकाइन्छ, जबसम्म तिनीहरू सही साबित हुँदैनन्,।
ऊ जत्तिको डरलाग्दो केही हुँदैन जसलाई थाहा छ कि ऊ सहि छ।
जुन कुरा हामीसँग स्विकार गर्छ त्यसलाई हामी मैत्री मान्छौँ, जुनले विरोध गर्छ त्यसलाई घृणाका साथ नकार्छौ, जबकी त्यसको ठिक उल्टो चाहिँ सामान्य इन्द्रीयको आदेश अनुसार आवश्यक पर्दछ।