जीवनमा प्रभाव पार्ने केही भनाइहरू

ByBibas chetan

३ मंसिर २०७६, मंगलवार १६:५३ ३ मंसिर २०७६, मंगलवार १६:५३ ३ मंसिर २०७६, मंगलवार १६:५३
  • विगतलाई भुलिदेउ, विगतमा कोही सफल थिएन ।
  • तिम्रो सम्पत्तीको वास्तविक मापन भनेको  यदि तिमीले आफ्नो सबै पैसा हरायौ भने तिमी कति मूल्यवान हुनेछौ भन्ने हो।
  • डरले मूर्खहरूलाई पनि बुद्धि दिन्छ।
  • हामीमध्ये धेरैलाई थाहा छ कसरी केहि पनि नबोल्ने भनेर तर थोरैलाई मात्र थाहा हुन्छ कतिखेर केही नबोल्ने भनेर।
  • संसारमा दुई सबैभन्दा सामान्य तत्वहरू हाइड्रोजन र मूर्खता हुन्।
  • शिष्टाचार दुई व्यक्ति बीचको छोटो दूरी हो।
  • जब तिमी कुनै महिलालाई उनको उमेर सोध्छौ, तिमीले पाउने जवाफ भनेको जवान आकृति नै हो।
  • केहि नगर्नु सबैभन्दा गाह्रो कार्य हो।
  • बुद्धिमता दुई भागमा विभाजित भएको हुन्छ एक भन्नको  लागि धेरै कुरा हुनु र दुई तै पनि नभन्नु।
  • जब एक व्यक्ति अरु कसैलाई औंला औंल्याउँछ, उसले सम्झनु पर्छ कि उसको तीनओटा औंलाहरुले स्वयम्लाई औंल्याईरहेको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!