-संसार बदल्न चाहना छ भने आफ्नो कलम उठाऊ ।
-मेरो पात्रोमा दुईओटा मात्र दिन छ, त्यो दिन र आजको दिन ।
-शिक्षा फैलिएपछि मात्र हरेक कुरामा समृद्धि छाउँछ ।
-संसारमा भएका सबै काम आशा र विस्वासका परिणाम हुन् ।

-उनीहरू मलाई निस्चित तारा बनाउन चाहान्छन् तर म अनियमित ग्रह बन्न चाहान्छु ।
-तिम्रो मनले जुन कुरालाई विस्वास गर्छ, त्यो तिम्रो भगवान हो ।
-सुन्दर वैबाहिक सम्बन्धभन्दा राम्रो अरु सम्बन्ध हुन सक्दैन ।
-यदि स्वर्गमा हाँस्ने अनुमति छैन भने जतिसुकै सुविधा भएपनि म जान चाहान्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!