इलेनोर रुजवेल्टका चर्चित भनाइहरू

ByBibas chetan

९ मंसिर २०७६, सोमबार ०७:५२ ९ मंसिर २०७६, सोमबार ०७:५२ ९ मंसिर २०७६, सोमबार ०७:५२
  • म आज जे छु त्यो मैले हिजो गरेको कामहरूको कारणले छु।
  • यदि कसैले एकचोटि तिमीलाई धोका दिन्छ भने यो तिनीहरूको गल्ती हो; यदि तिनीहरूले दोस्रो पटक तिमीलाई धोका दिन्छन् भने, यो तिम्रो गल्ती हो।
  • तिमी आफ्नो रुचिको कुरा गर र आफ्नो सम्पूर्ण हृदयले गर। कसैले तिमीलाई हेरिरहेको छ वा आलोचना गर्दैछ कि भनेर चिन्तित नहोउ। सम्भवतः तिनीहरूले तिमीलाई ध्यान दिएका पनि हुँदैनन्।
  • चरित्र निर्माण हाम्रो शैशवकालमा शुरू हुन्छ र मृत्यु सम्म जारी रहन्छ।
  • सफलतामा दुई चीजले समावेश हुनूपर्दछ: व्यक्तिको क्षमतामा अत्यन्त विकास र विश्वको लागि केही प्रकारको योगदान।
  • आफूलाई सम्हाल्न, आफ्नो दिमाग प्रयोग गर; अरूलाई सम्हाल्न, आफ्नो मनको प्रयोग गर।
  • यदि तिमीले पैसा हरायौ भने तिमीले धेरै हरायौ, यदि तिमीले साथीहरू हरायौ भने तिमीले अधिक हरायौ, यदि तिमीले विश्वास हरायौ भने तिमीले सबै हरायौ।
  • एक राम्रो नेता मानिसहरूलाई नेतामा विश्वास गर्न प्रेरित गर्दछ, एक महान नेता मानिसहरूलाई आत्मविश्वास राख्न प्रेरित गर्दछ।
  • तपाई आफैले गर्न नचाहेको कुरा अरूलाई सोध्नु उचित हुँदैन।
  • अँध्यारोलाई सराप्नुभन्दा बत्ती बाल्नु उत्तम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!