पढ्न बाँकी जेम्स एलेनका उत्कृष्‍ट भनाइहरू

ByBibas chetan

१० मंसिर २०७६, मंगलवार ०८:०४ १० मंसिर २०७६, मंगलवार ०८:०४ १० मंसिर २०७६, मंगलवार ०८:०४
  • धन्यवाद फर्काउनु भन्दाबढि उत्तम कर्तव्य अरु केही हुँदैन।
  • तिमी आज जहाँ छौ त्यहाँ तिम्रा विचार र क्षमताले ल्याएको हाे।
  • मानिस अक्षरस: आफूलाई जे सोच्छ त्यही हो।
  • मानिसहरू आफ्नो अवस्था सुधार गर्न उत्सुक छन् तर आफै सुधार गर्न इच्छुक छैनन्; यसकारण उनीहरू बाधिँएका छन्।
  • आत्म-नियन्त्रण शक्ति हो।
  • सही चिन्तन प्रभुत्व हो।
  • तिमी साहस बिना यस दुनियामा केहि पनि गर्न सकदैनौ। यो सम्मान पछिको सबै भन्दा ठूलो गुण हो।
  • जसले शङ्का र डरमाथि विजय पाएका छन्, तिनीहरूले असफलतालाई जितेका छन्।
  • सपना देख्नेहरू संसारका उद्धारक हुन्।
  • सही सोच र सही प्रयासहरूले अपरिहार्य रूपमा सही नतिजा ल्याउँछ भन्ने कुरा बुझेर आनन्द र शान्तपूर्वक काम गर।
  • एक व्यक्तिले हासिल गरेको र उसले प्राप्त गर्न असफल रहेको सबै कुरा उसको आफ्नै विचारहरूको प्रत्यक्ष परिणाम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!