पाउलो कोएल्होका उपयोगी उद्धरणहरू

ByBibas chetan

१५ मंसिर २०७६, आईतवार १७:१५ १५ मंसिर २०७६, आईतवार १७:१५ १५ मंसिर २०७६, आईतवार १७:१५ #Paulo Coelho, #पाउलो कोएल्हो

 

  • सपनालाई असम्भव बनाउने केवल एउटा चीज हाे: असफलताको डर।
  • तपाईंले जोखिम लिनु पर्छ। हामी केवल जीवनको चमत्कार पूर्ण रूपमा बुझ्दछौं जब हामी अप्रत्याशित घटनाहरू हुने अनुमति दिन्छौँ।
  • जुन आँधी एकदमै हिंस्रक छ, यो चाँडो पार हुन्छ।
  • जब हामी आफु भन्दा राम्रो बन्न कोसिस गर्दछौंँ , हाम्रो वरिपरिको सबैकुरा पनि राम्रो हुन्छ।
  • यदि तपाईं सफल हुन चाहनुहुन्छ भने, तपाईँले एक नियमको सम्मान गर्नुपर्दछ – आफैँलाई कहिल्यै झुठो नबोल्नुहोस्।
  • संसारमा केहि पनि सधैं पूर्ण गलत हुदैन। रोकिएको घडीले पनि दिनको दुई चोटी सहि समय बताउँछ।
  • खुशी भनेको त्यस्तो चीज हो जुन भाग लगाउदा गुणा हुन्छ।
  • तपाईंसँग दुई विकल्पहरू छन्, तपाईंको दिमागलाई नियन्त्रण गर्ने वा दिमागलाई तपाईँलाई नियन्त्रण गर्न दिने।
  • जीवनमा सबै लडाईहरुले हामीलाई केही सिकाउने सेवा गर्दछन्, त्यो लडाईले पनि जुन हामीले हार्यौँ।
  • ‘कुनै दिन’, ‘सायद’ र ‘यदि’ धेरै खतरनाक शब्दहरू हुन् जसलाई बेवास्ता गर्नुपर्दछ।
One thought on “पाउलो कोएल्होका उपयोगी उद्धरणहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!