विल स्मिथका विश्‍वचर्चित भनाइहरू

ByBibas chetan

१४ मंसिर २०७६, शनिबार १८:३३ १४ मंसिर २०७६, शनिबार १८:३३ १४ मंसिर २०७६, शनिबार १८:३३ #प, #प्रेरक भनाइहरू, #मनजछुने भनाइहरू, #महान भनाइ, #विल स्मिथ, #सफलता

-पहिलो कदम भनेको तपाईंले गर्न सक्नुहुन्छ भन्नुपर्छ ।
-महानता कुनै अद्भुत, रहस्यमय, मायावी र ईश्वर जस्तो सुविधा होइन जुन केवल हामीमध्येको विशेषले मात्र चाख्न सक्छ । यो यस्तो चीज हो जुन वास्तवमा हामी सबैमा छ ।

-म हरेक बिहान यही विश्वास लिएर ब्युँझन्छु कि आज हिजोको भन्दा राम्रो हुने छ ।
-पैसा र सफलताले मान्छेलाई परिवर्तन गर्दैन । यसले पहिले नै भएको कुरालाई बढाउने गर्छ ।
-दोस्रो योजना ल्याउनुको कुनै कारण छैन किनकी यसले पहिलो योजनाबाट हाम्रो ध्यान विचलित गर्छ ।
-व्यावहारिक हुनु भनेको सामान्यतया औसत यात्राको मार्ग हो ।

-यदि तपाईं आफूले चाहेको कुराका लागि संघर्ष गर्नुहुन्न भने आफूले गुमाएको कुरामा नरुनुस् ।
-तपाईंका लागि थोरै काम गर्ने मानिसहरूलाई तपाईंको दिमाग र भावनाहरूमाथि नियन्त्रण गर्न नदिनुहोस् ।
-यदि तपाईं मेरो संघर्षको बखत अनुपस्थित हुनुभयो भने मेरो सफलताको दौरान उपस्थित हुने आशा नगर्नुहोस् ।
-यदि तपाई अरूको जीवनलाई राम्रो बनाइरहनुभएको छैन भने तपाईले आफ्नो समय बर्बाद गरिरहनु भएको छ । तपाईंको जीवन अन्य व्यक्तिको जीवन राम्रो बनाएर अझ राम्रो हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!