थि‌ओडोर रुजवेल्टका भनाइहरू

ByBibas chetan

११ मंसिर २०७६, बुधबार १७:०१ ११ मंसिर २०७६, बुधबार १७:०१ ११ मंसिर २०७६, बुधबार १७:०१

-नम्र बोलेर तपाईं धेरै टाढा जान सक्नुहुने छ ।
-विश्वास गर तिमी सक्छौ, तिमी आधा बाटो पुगिसकेका हुन्छौ ।\
-सफल हुनु गाह्रो हुन्छ । तर सफल हुने कोसिस नगरेको अवस्था झनै खराब हुन्छ ।
-जब तपाईं आफ्नो डोरीको अन्त्यमा हुनुहुन्छ, एउटा गाँठो बाँध्नुहोस् र समाउनुहोस् ।
-मानिसलाई दिमागमा तालिम दिनु तर नैतिकतामा नदिनु भनेको समाजलाई जोखिममा पार्नु हो ।
-के सही छ भनेर थाहा पाउनुको मतलब धेरै हुँदैन जबसम्म तपाई केही सही गर्नुहुन्न ।
-कहिल्यै गल्ती नगर्ने एक मात्र मान्छे हो जसले कहिले पनि केही गर्दैन ।
-साहस भनेको आफूसँग बल हुदा मात्र होइन बल नहुँदा पनि अगाडि बढ्न सक्नु हो ।

0 thoughts on “थि‌ओडोर रुजवेल्टका भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!