विक्टर फ्रेंकलका चर्चित भनाइहरू

ByBibas chetan

१७ मंसिर २०७६, मंगलवार १८:५५ १७ मंसिर २०७६, मंगलवार १८:५५ १७ मंसिर २०७६, मंगलवार १८:५५ #Viktor E Frankl, #विक्टर फ्रेंकल

एक असामान्य परिस्थितिमा असामान्य प्रतिक्रिया दिनु सामान्य व्यवहार हो।

सफलतालाई लक्ष्य नबनाउ। जति बढी तिमी यसलाई लक्ष्य र निसाना बनाउछौ, त्यति नै बढी तिमी यसलाई गुमाउछौ।

मसँग गरिएको कुनै पनि राम्रो काम म बिर्सिदिन र मँ खराब कामको लागि घृणा बोक्दिन।

यदि जीवनमा कुनै अर्थ छ भने पिडामा पनि अर्थ हुनु पर्छ।

जीवनलाई परिस्थितिहरूले कहिल्यै असहनीय बनाउँदैन, तर केवल अर्थ र उद्देश्यको अभावले बनाउँछ।

जब हामी परिस्थिति परिवर्तन गर्न सक्षम हुँदैनौँ, तब आफैलाई परिवर्तन गर्ने चुनौती आइपुग्छ।

हाम्रो सबैभन्दा ठूलो स्वतन्त्रता हाम्रो मनोवृत्ति छनोट गर्ने स्वतन्त्रता हो।

मान्छेलाई व्यक्तित्वको भित्री भागदेखि बुझ्ने एउटै मात्र तरिका प्रेम हो। कोही पनि अर्को मान्छेको सा बारे पूर्ण रूपले परिचित हुन सक्दैन जबसम्म ऊ उसलाई माया गर्दैन।

तिम्रो नियन्त्रण बाहिरका बलले तिम्रो स्वामित्वमा राखेका सबै चीजहरू लैजान सक्दछन्, तर त्यस परिस्थितिमा तिमी कसरी प्रतिक्रिया गर्छौ भन्ने स्वतन्त्रता बाहेक।

आँसुले लाज मान्नुपर्दैनथ्यो किनकि आँसुले साक्षी दिन्छ कि मानिसमा सबैभन्दा ठूलो साहस छ, कष्ट भोग्न सक्ने साहस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!