ओपरा विनफ्रेका जीवन बदल्ने भनाइहरू

ByBibas chetan

१८ मंसिर २०७६, बुधबार ०७:०३ १८ मंसिर २०७६, बुधबार ०७:०३ १८ मंसिर २०७६, बुधबार ०७:०३ #oprah winfrey, #ओपरा विनफ्रे, #ओप्रा विनफ्रे
  • जब तपाईले आफ्नो कामलाई कम मूल्यांकन गर्नुहुन्छ, संसारले पनि तपाईंलाई कम महत्त्व दिनेछ ।
  • वर्तमान समयमा राम्रो गर्नु भनेको भविष्यमा राम्रो ठाउँमा पुग्नु हो ।
  • आफूसँग भएको कुरामा सन्तुष्ट हुनुहोस्, तपाईंले अझै पाउनुहुन्छ । यदि आफूसँग नभएको कुरामा ध्यान केन्द्रित गर्नुहुन्छ भने तपाईंले केही पनि पाउनुहुन्न ।
  • तपाईंको पीडालाई बुद्धिमा बदल्नुहोस् ।

तपाईं सबैथोक गर्न सक्नुहुन्छ तर एकैचोटिमा होइन ।

  • जीवनमा सबैभन्दा कठिन कामहरूमध्ये कुन पुल पार गर्नुपर्छ र कुन पुल जलाउनुपर्छ भनेर छुट्याउनु हो ।
  • जुन चीजसँग तपाईलाई डर लाग्छ त्यसको कुनै शक्ति हुँदैन । सत्यको सामना गर्दा तपाईं स्वतन्त्र हुनुहुनेछ ।
  • आफूलाई उच्च स्थानमा लैजान आउने मानिसहरूलाई मात्र आफ्नो वरिपरि राख्नुहोस् ।
  • साँचो क्षमा तब हुन्छ जब तपाईं त्यो अनुभवको लागि धन्यवाद भन्न सक्नुहुन्छ ।
  • तपाईले जीवनमा जुन कुरा माग्न हिम्मत गर्नुहुन्छ त्यो अवश्य पाउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!