Skip to content
- मलाई उभिने ठाउँ दिनुहोस् र म पृथ्वी हल्लाउने छु ।
- मलाई उभिनका लागि एउटा दृढ स्थान दिनुहोस्, म पृथ्वी हल्लाउँछु ।
- गणितले यसको गोप्यता केवल उनीहरूलाई मात्र दर्शाउँछ जो यसको सुन्दरताका लागि यसको नजिक जान्छन् ।
- मेरो सर्कल विचलित नगर्नुहोस् ।
- साथी मेरो रेखाचित्रबाट टाढा बस ।
- जसले बोल्न जान्दछ, उसले कति बेला बोल्नुपर्ने कुरा पनि जानेको हुन्छ ।
- मानिसले सधैं विगतबाट सिकेका छन् ।
- जसले गणितको अध्ययन गरेको छैन उसलाई केही चिजहरू अविश्वसनीय लाग्न सक्छ ।
- आफैँ माथि उठ्नुहोस् र संसारलाई बुझ्नुहोस् ।
- जो सबै कुरा पत्ता लगाउन दाबी गर्छन् तर प्रमाणको रूपमा प्रस्तुत गर्दैनन्, उनीहरुले वास्तवमा असम्भव पत्ता लगाउन बहाना गरेका हुन्छन् ।
Related Post
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२
Bibas Kulung
३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!