Skip to content
- यदि तपाईंको कार्यले अरूलाई अझ बढी सपना देख्न, थप सिक्न, अझै गर्न र राम्रो बन्नका लागि प्रेरित गर्छ भने तपाईं नेता हुनुहुन्छ ।
- नवीकरणले नेता र अनुयायीबीच फरक देखाउँछ ।
- बाटो कतातिर लाग्न सक्छ भन्नेको अनुशरण नगर्नुहोस् । सडक नभएको ठाउँमा जानुहोस् र नयाँ बाटो बनाउनुहोस् ।
- नेताको सही चिन्ह भनेको कठिन कार्यको साथ अडिग हुनको इच्छुकता हो ।
- नेताहरूले आफ्ना जनतामा सफलताको आशा र आफैँमा विश्वास जगाउँछन् । सकारात्मक नेताहरूले मानिसहरूलाई आफ्ना लक्ष्यहरू हासिल गर्न शक्ति दिन्छन् ।
- नेतृत्व र सिकाइ एकअर्कासँग अभिन्न छन् ।
- नेतृत्वको राम्रो उद्देश्य भनेको खराब काम गरिरहेकालाई राम्रो गर्न सहयोग गर्नु र राम्रो गरिरहेकाहरूलाई अझ राम्रो गर्न मद्दत गर्नु हो ।
- कुनै संस्थालाई प्रभाव पार्ने सबैभन्दा ठूलो तरिका भनेको नेतृत्वको विकासमा ध्यान केन्द्रित गर्नु हो ।
- निराशावादी व्यतिmले हावाको बारेमा गुनासो गर्छ । आशावादीले यो परिवर्तन भएको आशा गर्दछ । नेताले यसलाई समायोजित गर्दछ ।
Related Post
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२
Bibas Kulung
३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!