पढ्नै पर्ने प्रेरक विचारहरू

ByBibas chetan

२८ मंसिर २०७६, शनिबार २०:५६ २८ मंसिर २०७६, शनिबार २०:५६ २८ मंसिर २०७६, शनिबार २०:५६
  • यदि तपाईंको कार्यले अरूलाई अझ बढी सपना देख्न, थप सिक्न, अझै गर्न र राम्रो बन्नका लागि प्रेरित गर्छ भने तपाईं नेता हुनुहुन्छ ।
  • नवीकरणले नेता र अनुयायीबीच फरक देखाउँछ ।
  • बाटो कतातिर लाग्न सक्छ भन्नेको अनुशरण नगर्नुहोस् । सडक नभएको ठाउँमा जानुहोस् र नयाँ बाटो बनाउनुहोस् ।
  • नेताको सही चिन्ह भनेको कठिन कार्यको साथ अडिग हुनको इच्छुकता हो ।
  • नेताहरूले आफ्ना जनतामा सफलताको आशा र आफैँमा विश्वास जगाउँछन् । सकारात्मक नेताहरूले मानिसहरूलाई आफ्ना लक्ष्यहरू हासिल गर्न शक्ति दिन्छन् ।
  • नेतृत्व र सिकाइ एकअर्कासँग अभिन्न छन् ।
  • नेतृत्वको राम्रो उद्देश्य भनेको खराब काम गरिरहेकालाई राम्रो गर्न सहयोग गर्नु र राम्रो गरिरहेकाहरूलाई अझ राम्रो गर्न मद्दत गर्नु हो ।
  • कुनै संस्थालाई प्रभाव पार्ने सबैभन्दा ठूलो तरिका भनेको नेतृत्वको विकासमा ध्यान केन्द्रित गर्नु हो ।
  • निराशावादी व्यतिmले हावाको बारेमा गुनासो गर्छ । आशावादीले यो परिवर्तन भएको आशा गर्दछ । नेताले यसलाई समायोजित गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!