हार्वे म्याकेका प्रेरक भनाइहरू

ByBibas chetan

२९ मंसिर २०७६, आईतवार १८:४२ २९ मंसिर २०७६, आईतवार १८:४२ २९ मंसिर २०७६, आईतवार १८:४२
  • राम्रो बानीहरू खराब बानी जस्तै लत लाग्ने हुन्छन् , तर अधिक धेरै इनामदायी।
  • जब तिमी प्रत्येक दिन उठ्छौ, तिमीसँग दुई विकल्पहरू छन्। तिमी कि त सकारात्मक वा नकारात्मक हुन सक्छौ; आशावादी वा निराशावादी। म आशावादी हुने छनोट गर्दछु। यो सबै परिप्रेक्ष्यको कुरा हो।
  • मानिसहरू आफूले सफल हुने निर्णय गरेको मिनेटमा सफल हुन थाल्छन्।
  • समय नि: शुल्क छ, तर यो अमूल्य छ। तिमी यसको मालिक हुन सक्देनौ, यसलाई प्रयोग गर्न सक्छौ। तिमी यसलाई राख्न सक्दैनौ, तर खर्च गर्न सक्छौ। एकचोटी तिमीले यो घुमायौ भने कहिल्यै यसलाई फिर्ता पाउन सक्दैनौ।
  • यदि तिमी चाहन्छौ कि अरूले तिमीमा विश्वास गरोस्, तिमीले पहिला उनीहरूलाई विश्वास दिलाउनु पर्छ कि तिमी पनि उनीहरूमा विश्वास गर्छौ।
  • सपना मात्र सपना हो। लक्ष्य एक योजना र म्याद सहितको सपना हो।
  • हाम्रो जीवन दुई तरिकाबाट परिवर्तन हुन्छ: हामीले भेट्ने मानिसहरू र हामी पढ्ने पुस्तकहरू बाट।
  • सपना मात्र एक सपना हो। लक्ष्य योजना र ए म्याद सहितको सपना हो।
  • हामी सबै आफ्नो जीवन एक साझा चीजको साथ शुरूवात गर्दछौंँ ; हामी सबैसँग समयको समान मात्रा छ। हामी यसलाई के गर्छौ भन्ने कुराले मात्र फरक पार्ने हो।
  • आशावादीहरू सही छन्। निराशावादी पनि । यो तिमीमा भर पर्छ कि तिमी के भन्ने छनोट गर्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!