३० मंसिर २०७६, सोमबार ०७:४० ३० मंसिर २०७६, सोमबार ०७:४० ३० मंसिर २०७६, सोमबार ०७:४०
हरेक दिन, १,४४० मिनेट हुन्छ। यसको मतलब सकारात्मक प्रभाव पार्न, हामीसँग १,४४० दैनिक अवसरहरू छन् ।
यदि तिमी आफैले जिम्मेवारी लियो भने तिमीमा सपनाहरू पूरा गर्ने भोक विकास हुनेछ।
आफ्नो गल्ती र कमजोरीहरूको लागि आफूलाई क्षमा गर र अगाडि बढ।
आफ्नो प्रतिबद्धताहरूलाई निष्ठाका साथ सम्मान गर।
जीवनको कुनै सीमा छैन, तिमीले बनाएको बाहेक।
जीवनको चुनौतीहरू सामना गर्न सक्ने हाम्रो क्षमता नै हाम्रो चरित्रको शक्तिको मापन हो।
चन्द्रमाको लक्ष्य राख, यदि तिमी चुक्यौ भने पनि अझै ताराहरूको बीचमा हुनेछौ।
तिम्रो मुस्कानले तिमीलाई सकारात्मक आकृति प्रदान गर्दछ जसले तिम्रो वरिपरिको मानिसहरूलाई आरामदायक महसुस गराउँदछ।
तिम्रो लक्ष्यहरू भनेकाे सडक नक्साहरू हुन् तिम्रो जीवनको लागि के सम्भव छ भनेर मार्गनिर्देशन गर्छन् ।
हामी सबै एक निश्चित शक्ति को साथ जन्मेका छौँ। सफलताको कुञ्जी भनेको यस जन्मजात शक्ति पत्ता लगाउनु हो र यसलाई दैनिक रूपमा आउने जुनसुकै चुनौतीहरू सामना गर्न प्रयोग गर्नु हो।