पैगम्बर मुहम्मदका महान भनाइहरू

ByBibas chetan

४ माघ २०७६, शनिबार ०७:५० ४ माघ २०७६, शनिबार ०७:५० ४ माघ २०७६, शनिबार ०७:५० #not Religious., #prophet-muhammad, #qoutes of Prophet Muhammad
  • दयालु हुनुहोस्, जब पनि दया कुनै चिजको हिस्सा हुन्छ ।
  • ती मानिसहरु सबभन्दा राम्रो हुुन्छन्, जसले आफ्नो जिब्रो र हातले अरूलाई हानी गर्दैनन् ।
  • एक असल पुरुषले महिलालाई सम्मानका साथ व्यवहार गर्दछ ।
  • सबभन्दा ठूलो समृद्धि आत्माको समृद्धि हो ।
  • हरेक जीवित प्राणीमाथि दया गरेको फल प्राप्त हन्छ ।
  • सद्गुण र सत्यमा उत्कृष्टता प्राप्त गर्न सधैं प्रयास गर्नुहोस् ।
  • सबैभन्दा ठूलो संघर्ष र प्रयास भनेको आफैंमा भएको खराबीसँग लड्नु हो ।
  • सबभन्दा शक्तिशाली मानिस उही हो जसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ ।
  • धनसम्पत्ति सांसारिक भलाइबाट नभई सन्तुष्ट मनबाट हुन्छ ।
  • उपहार साटासाट गर्नुहोस् र तपाईंले एकअर्कालाई प्रेम गर्नुहुने छ ।
  • ज्ञान र धैर्यको तुलनामा कुनै पनि दुई कुरा राम्रो गरी मिल्न सक्दैनन् ।
  • सबैभन्दा उत्तम घर भनेको त्यो घर हो जहाँ टुहुराले माया र दया पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!