कतै पढ्न छुटाउनु भएन नि

ByBibas chetan

३ माघ २०७६, शुक्रबार ०९:२९ ३ माघ २०७६, शुक्रबार ०९:२९ ३ माघ २०७६, शुक्रबार ०९:२९

१. पानी परेकाे बेलामा अरू चराले सुरक्षित वासस्थान खाेज्छन, तर चिलले बादलमाथि उडेर पानीकाे बेवास्ता गर्छ । परिस्थिति एकै हाे, तर दृष्टिकाेणले फरक पार्छ ।

२. सफल भएकाहउरूकाे कथा मात्र पढ्न थाल्याै भने तिमीले सन्देश मात्र पाउछाै । असफलताकाे कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नाे जीवनकाे सिकाइकाे लागि महत्वपूर्ण पाठ थाहा पाउन सक्छाै

३. सगरमाथा चढ्न हाेस अथवा आफ्नाे भविष्यमा सफलता प्राप्त गर्न, तिमीमा शाहस र शक्तिकाे आवश्यक पर्छ ।

४. आत्मविश्वास र कडा मेहेनत नै असफलताकाे ‍औषधी हाे ।

५. कुनै पनि धर्मले आफूलाई माथि देखाउन मान्छे मार भन्दैन ।

६. तिमीले तिम्राे भविष्य परिवर्तन गर्न सक्दैनाै । तर तिमीले आजकाे तिम्राे बानी सुधार्न सक्छाै । र, त्यहि सुधारिएकाे बानीले नै तिम्राे भविष्य परिवर्तन गरिदिनेछ ।

७. सपना भनेकाे तिमी निदाएकाे बेला देखिएकाे दृश्य हाेइन, तिमी पूर्ण रूपले जागा भएकाे बेला देखेकाे कल्पनाशक्ति हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!