१. पानी परेकाे बेलामा अरू चराले सुरक्षित वासस्थान खाेज्छन, तर चिलले बादलमाथि उडेर पानीकाे बेवास्ता गर्छ । परिस्थिति एकै हाे, तर दृष्टिकाेणले फरक पार्छ ।
२. सफल भएकाहउरूकाे कथा मात्र पढ्न थाल्याै भने तिमीले सन्देश मात्र पाउछाै । असफलताकाे कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नाे जीवनकाे सिकाइकाे लागि महत्वपूर्ण पाठ थाहा पाउन सक्छाै
३. सगरमाथा चढ्न हाेस अथवा आफ्नाे भविष्यमा सफलता प्राप्त गर्न, तिमीमा शाहस र शक्तिकाे आवश्यक पर्छ ।
४. आत्मविश्वास र कडा मेहेनत नै असफलताकाे औषधी हाे ।
५. कुनै पनि धर्मले आफूलाई माथि देखाउन मान्छे मार भन्दैन ।
६. तिमीले तिम्राे भविष्य परिवर्तन गर्न सक्दैनाै । तर तिमीले आजकाे तिम्राे बानी सुधार्न सक्छाै । र, त्यहि सुधारिएकाे बानीले नै तिम्राे भविष्य परिवर्तन गरिदिनेछ ।
७. सपना भनेकाे तिमी निदाएकाे बेला देखिएकाे दृश्य हाेइन, तिमी पूर्ण रूपले जागा भएकाे बेला देखेकाे कल्पनाशक्ति हाे ।