अल्बर्ट आइनस्टाइनकाे सफलताका सूत्र

ByBibas chetan

३ माघ २०७६, शुक्रबार ०८:४६ ३ माघ २०७६, शुक्रबार ०८:४६ ३ माघ २०७६, शुक्रबार ०८:४६

सफलता प्राप्त नगरुन्जेल त्यसबाट विश्राम लिँदैनथे । एकपटक आइनस्टाइन एउटा शोधपत्र लेख्दै थिए । केही समयको अथक मिहिनेतपछि उनले त्यसलाई पूर्णता दिए । जहिल्यै निरन्तर त्यसमा लागिरहनुपर्छ । कहिल्यै विचलित हुनुहुन्न । अनि मात्र सफलता हात पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!